पायलको चेतावनी–‘अनुरागलाई गिरफ्तार नगरे भोक हड्तालमा बस्छु’

मुम्बइमा रहँदै आएकी साउथकी नायिका पायल घोषले केही दिन अगाडि निर्देशक अनुराग कश्यपमाथि यौन उत्पिडनको आरोप लगाइन् । उनले, प्रहरीमा पुगेर एफआइआर पनि दर्ता गरिसकेकी