बजारमा रेम्डेसिभिरको हाहाकार, ६ हजार ७ सय पर्ने औषधिलाई २२ हजार

स्वास्थ्यमन्त्रीको दाबी गफमै सीमित, कोरोना नियन्त्रणमा प्रभावकारी हुन नसकेको औषधिकै कालोबजारी काठमाडौं । कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल