थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८४४ जना डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको