२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ संक्रमणमुक्त

बितेको २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । यस्तै ३०३८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४