दैलेखको आठबिसकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

२७ फागुन, काठमाडौँ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिसकोट नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन्