थप १,१५४ जनामा कोरोना संक्रमण, १,००५ जना डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १,१५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया