बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार भन्छन्, ‘खोपले पूर्णरुपमा कोरोनाभाइरस’ अन्त्य गर्दैन’, बिस्तारै ‘फ्लू’ जस्तै बन्ने आशा

कोभिड-१९ वर्षेनी आउने फ्लु भाइरसजस्तै सामान्य भएर जानसक्ने बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भालेन्सले बताएका छन् । केही सम्भावित खोपहरु परीक्षणका क्रममा छन्, तर भालेन्सका