कोरोना कहर : ओझेलमा प्रारम्भिक बाल शिक्षा

२२ असोज, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२२ मनियारीका मोतिलाल राम आफ्ना बालबालिकाको शैक्षिक भविष्यलाई लिएर चिन्तित छन् । ५ जना बालबच्चामध्ये २ जना प्रारम्भिक कक्षामा