कोरोना कहरमा कम्युनिस्ट मन्त्रीले रातारात पशुपति विकास कोषमा ४३ जना कार्यकर्ता भर्ती गर्दै

कोरोना कहरका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई आफ्ना पार्टीका कार्यकर्तालाई जागिर खुवाउने अभियानमा लागेका छन् । उनको सो अभियानलाई पशुपति विकास कोषका