कैलालीको बजारमा चौरपाटीको कोदो

५ फागुन, डोटी । गत वर्ष ‘फल्याको कोदो, कुट्याको धान‘ को नारासहित कोदो बाली प्रवर्द्धन सुरु गरेको अछामको चौरपाटी गाउँपालिकाले कोदो बिक्रीका लागि बजारमा ल्याएको छ