शेरबहादुर देउवा र प्रचण्डको गोप्य योजनामा एमालेभित्र ठूलो विद्रोह, केपी ओलीलाई आपत !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनामा नेकपा एमालेभित्र ठूलो विद्रोह हुने भएको छ