कांग्रेसका थप ३ केन्द्रीय सदस्यलाई कोरोना, केन्द्रीय कार्यसमितिको बैठक स्थगित

१८ असोज, काठमाडौं । थप तीनजना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।१४औं महाधिवेशनको कार्यतालिकाबारे