अमेरिकाको चेतावनीः लद्दाखमा चीनका ६० हजार सैनिक छन्, कुराकानीमार्फत् समस्या सुल्झँदैन

भारत चीन सीमा विवादको विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आपसी सहमतिमार्फत् विवाद समाधान गर्न नसकिने बताएका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायनले आपसी