जया बच्चनसँग वर्षौंपछि देखिइन् करिष्मा कपुर, कुनैबेला उनकै एक शर्तका कारण टुटेको थियो अभिषेकसँग विवाह

बलिउड अभिनेत्री करिश्मा कपुरको एउटा फोटो सोसल मिडियामा चर्चाको विषय बनेको छ । यो फोटोमा करिश्मा र जया एउटै फ्रेममा देखिएका छन् जुन कुनै बेला