किन आवश्यक पर्‍यो ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाउन ?

सरकारको नियतमाथि प्रश्न, संविधान नचलाएको सरकारको दाबी काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति वर्तमान सरकारको निष्ठा र नियतमाथि बेलाबेला प्रश्न उठ्ने गरेको छ ।