कालीमाटी र बल्खु तरकारी बजारमा आपूर्तिमन्त्रीको छड्के

३१ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी