कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

ललितपुर । हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ ।  गत वर्ष १२ दिन प्रदर्शन गरिएको