काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९