काठमाडौंका ज्येष्ठ नागरिक कोरोनाविरुद्धको खोप लगाउन कहाँ जाने ?

कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको कोभिशिल्ड खोप दोस्रो प्राथमिकतामा परेका ज्येष्ठ नागरिकलाई आइतबारदेखि लगाइने भएको छ । आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने