विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त

३ फागुन, काठमाडौँ । विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म