काठमाडौँका सार्वजनिक यातायातमा अब अनिवार्य मास्क

१३ चैत, काठमाडौँ । कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला