काँग्रेस निकट सिडेनमा नयाँ नेतृत्वका लागि मतदान : थापालाई पौडेल–सिटौला र थानीलाई देउवाको साथ

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सिडेनको छैटौँ अधिवेशन सुरु भएको छ । नेपाल प्रजातन्त्रवादी इन्जिनीयर्सको साझा संस्था