काँग्रेसमा आन्दोलन भर्सेस निर्वाचन : पौडेलमा कमान्डर र देउवामा मध्यावधि ‘मोह’ को भित्री कथा

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्वार्थ बाझिएको छ । सभापति देउवा संसद् पुनःस्थापनाका लागि इच्छुक