कसरी हुन्छ पेट्रोल ट्यांकर र पम्पमा आगलागी ?

४ कात्तिक, काठमाडौं । पेट्रोलपम्पमा इन्धन खन्याउँदै गर्दा सोमबार राति रुपन्देहीको भैरहवामा ट्यांकरमै आगो लाग्यो । रुपन्देही प्रहरीका अनुसार पम्पको जमिनमुनी रहेको ट्यांकीमा पेट्रोल खन्याउँदै