कर्णालीमा सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिँदै

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्लाहरुमा ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको कर्णाली