करप्सन’ आर्थिक क्षेत्रमा मात्रै नभएर ‘मेन्टालिटी’मा पनि छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकृत मनस्थिति मौलाएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन