ओली–प्रचण्ड मिलाउन दौडधुप गर्ने नेता भन्छन्–अवस्था अझै सकारात्मक छैन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’  बीचको विवाद मिलाउन दुवैतर्फका दोस्रो तहका नेताहरुले दौडधुप तीव्र