ओली-नेपाल समूह वार्ताः फागुन २८ गतेको निर्णय नेपाल पक्षले नमान्ने

२ चैत्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ। बैठकबाट बाहिरिएका नेपाल