ओलीविरुद्ध आक्रमक प्रचण्ड–माधवः भने– संसद विघटन ओलीको निरंकुशताको उपज !

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओली संघीयता र गणतन्त्र विरोधी रहेकाले उनले संविधान र गणतन्त्रकै हत्या गर्न लागेको बताएका छन् ।