ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति दुवै बैठकमा नजाने खनाल-नेपाल समूहको निर्णय

काठमाडौं, ६ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको संसदीय दल र केन्द्रीय समिति दुवै बैठकलाई खनाल-नेपाल समुहले बहिस्कार गर्ने भएको छ ।