ओलीले धेरै गल्ती गरिसके अब उनको अन्त्य हुन्छः पाण्डे

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीको अन्तिम अस्त्र सकिएको र अन्त्यको बाटोमा लागेको बताउनु भएको छ ।विराटनगरमा