ओलीको ठाउँमा प्रचण्ड, नेपाल वा देउवा ल्याएर देशले संकटबाट निकास पाउँदैन: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा आए पनि देशले संकटबाट निकास नपाउने