ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर ल्याएर देशले संकटबाट निकास पाउँदैन : कमल थापा

कार्तिक १८ र काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली काँग्रेस