ओखलढुङ्गामा तीन दिनदेखि वन क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आएन

५ चैत, ओखलढुङ्गा । ओखलढुङ्गामा मङ्गलवारदेखि सुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन