एमाले र समाजवादीको वार्ता सकारात्मक, शुक्रबार पनि कार्यदलस्तरमा वार्ता जारी रहने

काठमाडौं, २७ फागुन । सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ