म्यान्मार कू : इन्टरनेट सेवा पूर्ण रूपमा बन्द

एजेन्सी, ३ फागुन । म्यान्मारमा कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिने सङ्केतहरू देखा परेको समयमा उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको