‘एन्टिजेन टेस्ट’ को तयारीमा सरकार, ‘फ्लु’ को खोप लगाउन विज्ञको सुझाव

काठमाडौँ— कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा पनि औषधि तथा खोप पत्ता लाग्न सकेको छैन । संक्रमण नियन्त्रणउन्मुख भइसकेका युरोपका कतिपय मुलुकमा कोरोनाले फेरि