एक सातामा २१ नेपालीको निधन विदेशमा कोरोनाबाट

काठमाडौं : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक सातामा २१ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार थप २१ जना नेपालीको ज्यान गएको