एक वर्षभरी कोरोनाले जतिको ज्यान लियो, गत महिना सोभन्दा बढीले गरे आत्महत्याः महिला सर्वाधिक प्रभावित

जापानकी एरिको कोबोयासीले आफूलाई चारपटक मार्ने कोसिस गरिन् । पहिलो पटक उनले २२ वर्षको हुँदा आत्महत्याको प्रयास गरिन् । त्यतबेला उनी टोकियोमा बस्थिन् र एक