एआईजीको दरबन्दी थप : हिजो पनि हुन्थ्यो आफ्नालाई नेतृत्व सुम्पने ‘फोहोरी खेल

‘राम्रा’भन्दा ‘हाम्रा’लाई नेतृत्वमा लैजान चलखेल प्रहरीमा ०४२ भदौ ५ गते अघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थिएन । सोही वर्ष ‘खास व्यक्ति’का लागि पहिलोपटक एआईजीको