उपत्यकामा आलुको मूल्यमा मनपरी

१४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा आलुको मूल्य अचाक्ली बढेको छ । थोक बजारमा ६४देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५०