पिता कुमार सानूको कमेन्टले दुःखी जान कुमारः भने, ‘उनले मेरो लालनपालनमा प्रश्न उठाउन सक्दैनन्

टिभी रियालिटी शो बिग बस १४ बाट जान कुमार बाहिरिसकेका छन् । उक्त कार्यक्रममा जानले आफूले सोचे झैं यात्रा गर्न त सकेनन् तर प्रतिस्पर्धीसँगको उनको