उखुको नयाँ मूल्यमा किसान असन्तुष्ट

२२ पुस, काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्विन्टल मूल्य (सरकारी अनुदानसहित) ५९० रुपैयाँ तोकेको कृषि तथा