जनताभन्दा ठूला न्यायाधीश अरु हुन सक्दैनन् : ईश्वर पोखरेल

२३ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् । देशमा राजनीतिक स्थायित्व चाहेकाले