इन्सपेक्टर तिमिल्सिना बने बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

१४ कात्तिक, काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन्