इटालीमा जीतपछि बार्साले उडायो युभेन्टस र रोनाल्डोको खिल्ली

शनिबार एल क्लासिकोमा ब्यहोरेको हारबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई पारजित गरेको छ । बुधबार युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै बार्साले