आलु अघिल्लो वर्षभन्दा ५० प्रतिशत महँगो, हिँउदे तरकारी भने सस्तिन थाले

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउ वर्षमा २ पटक महँगिन्छ । एउटा असोज–कात्तिकमा, र अर्को चैत–वैशाखमा । वर्षे तरकारीको स्टक सकिँदै जाँदा र हिउँदे तरकारी आइनपुग्दा