आफ्नै देशमा ‘अनागरिक’ बन्नु पर्दाको सकस : ‘राज्यले हामीलाई सडकका पशु बराबर बनायो’

आमाको नामबाट नागरिकता नपाउनेहरुको संघर्ष र पीडाको कारुणिक कथा महोत्तरीका अर्जुन साहले आमाको नामबाट नागरिकता पाउनका लागि ६९ सालमा सर्वोच्च अदालतमा मुद्दा हालेर २०७४ मा