आफूले चुनावमा हराएका श्रेष्ठलाई मन्त्री बनाइएपछि प्रचण्डलाई भाउन्न

काठमाडौं – राजनीति निकै क्रूर हुन्छ भन्ने उदाहरण नेपालमा बेलाबेला देख्न पाइन्छ । पछिल्लो समय सत्तारुढ नेकपामा हरेक महिना यस्ता दृश्य दोहोरिरहेका हुन्छन् । तीन दिनअघि