आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, आधुनिक दासत्व बढ्दै

काठमाडौँ, १७ मंसिर । आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि